ग्लोबल आईएमई बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 24, 2017 merolagani

ग्लोबल आइएमई बैंक (GBIME) ले प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन परेको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेर यही कार्तिक २३ गते साधारणसभा डाकेको छ ।

साधारणसभा प्रयोजनका लागि बैंकले कार्तिक ८ गतेदेखि २३ गतेसम्म सेयरधनी किताब बन्द गर्देछ ।

जसले गर्दा बैंकको प्रस्तावित बोनस पाउन र साधारणसभामा भाग लिन कार्तिक ७ गतेसम्म सेयरधनीले बनिसक्नुपर्नेछ । आजसम्म कायम रहेका बैंकका सेयरधनीले मात्र लाभांस पाउने छन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

१० प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ८८ करोड ८३ लाख पुग्नेछ । बैंकले गत आर्थिक बर्षमा दुई अर्ब तीन करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ २२ पैसा कायम गरेको थियो ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।