गोर्खाज फाईनान्स, नेपाल ग्रामीण विकास बैंक र गुँरास लाईफको सेयर सूचीकृत

Oct 31, 2017 Merolagani

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मंगलबार गोर्खाज फाईनान्स, नेपाल ग्रामीण विकास बैंक र गुँरास लाईफ इन्स्योरेन्सले सेयर सूचीकृत गराएका छन् । उल्लेखित कम्पनीहरुको हकप्रद, थप नयाँ सेयर तथा बोनस सेयर कारोबारका लागि नेप्सेमा सूचीकरण भएका हुन् ।

गोर्खाज फाईनान्सले ५० प्रतिशत हकप्रद, नेपाल ग्रामिण विकास बैंकले यसअघि निष्काशन गरेको एफपीओ र गुँरास लाईफ इन्स्योरेन्सले यसअघि वितरण गरेको ८ प्रतिशत बोनस सेयर कारोबारका लागि सूचीकरण गराएका हुन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।