Tue, Mar 26, 2024
हिमालयन बैंक (HBL) ले गत आर्थिक बर्षमा आर्जन गरेको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको कात्तिक १४ गते सम्पन्न ३४९ अाैं बैठकले २५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल हिमालयन बैंकको चुक्ता पूँजी ६ अर्ब ४९ करोड १६लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनसपछि बैंकको पूँजी ८ अर्ब ११ करोड ४५ लाख रुपैयाँ पुग्नेछ ।
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।