एनसीसी बैंकले ५ ठाउँमा शाखा थप्दै

Nov 06, 2017 Merolagani

एनसीसी बैंकले विभिन्न ५ स्थानमा शाखा बिस्तार गर्ने भएको छ । बैंकले शाखा सञ्चालन गर्नका लागि आवश्यक घर भाडामा लिनका लागि आवेदन माग गरेको छ ।

बैँकले रोल्पाको सुवर्णवती गाउँपालिका ४ स्थित सुलिचौर, लमजुङको बेशिशहर नगरपालिका १० स्थित बेशिशहर, सिराहाको धनगढीमाई नगरपालिका, बैतडीको मेलौली नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकामा शाखा सञ्चालन गर्नका लागि आवश्यक घर खोजी गरेको हो । 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।