कम्पनीको सोमबार बसेको १६३ औ बैठकले कम्पनीले कर सहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल सरकारको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण गरिनेछ ।
कम्पनीको चुक्तापूँजी १० अर्ब रहेको छ भने जगेडा कोषमा ९८ करोड ९९ लाख ८८ हजार राखेको छ ।
गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९१ पैसा रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ९० पैसा छ ।
------------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................