कञ्चन डेभलपमेण्ट बैंकले १६.०३ प्रतिशत बोनस वितरण गर्ने

Nov 13, 2017 merolagani


कञ्चन डेभलपमेण्ट बैंकले गत बर्षको मुनाफाबाट १६.०३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।। साथै बैंकले कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांस समेत प्रस्ताव गरेको छ ।

 
बैंकले गत आर्थिक बर्षमा ७ करोड ३४ लाख ८० हजार रुपैंया खुद नाफा कमाएको थियो

बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

असार मसान्तको वित्तीय विवरण अनुसार बैंकको चुक्तापूँजी ३८ करोड ४५ लाख ६२ हजार रुपैंया छ । ३० प्रतिशत हकप्रद बेचेको बैंकले उक्त रकम पूँजीकृत गराएपछि उसको चुक्ता पूँजी ४५ करोड रुपैंया नाघ्नेछ । बोनसपछि बैंकको पूँजी ५२ करोड नाघ्नेछ ।

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।