जुम्ला र महोत्तरीमा एनआईसी एसिया बैंकको नयाँ शाखा बिस्तार

Nov 13, 2017 merolagani

एनआईसी एसिया बैंकले आफ्नो दुई वटा नयाँ शाखा आईतबारबाट सञ्चालनमा ल्याएको छ । विकट हिमाली जिल्ला जुम्लाको चन्दननाथ र तराईको महोत्तरीस्थित बर्दीबासबाट भिन्दा भिन्दै शाखामार्फत बैंकले नयाँ सेवा सुरु गरेको हो ।


जुम्लाको चन्दननाथ नगपालिका वार्ड नं ५बाट सेवा सुरु गरेको बैंकको उक्त शाखाको आईतबार उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष राम दत्त रावलले उद्य्घाटन गरेका थिए ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

त्यस्तै महोत्तरीको बर्दिबासबाट सञ्चालनमा आएको बैंकको शाखा कार्यालयको उद्घाटन उद्योग वाणिज्य संघ महोत्तरीका अध्यक्ष प्रलाद क्षेत्रीबाट भएको बैंकले जनाएको छ ।

 

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।