२५ करोड कमाएको कम्पनीले लगानीकर्तालाई लाभांश नबाँड्ने

Nov 14, 2017 merolagani

सगरमाथा इन्स्योरेन्स(SIC) ले यो बर्ष आफ्ना सेयरधनीहरुलाई कुनै लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । उक्त बैठकले गत आर्थिक बर्षको वित्तीय विवरण भने पारित गरेको छ ।


कम्पनीको चुक्ता पूँजी ५३ करोड ८२ लाख र जगेडा कोषमा  ३१ करोड ५६ लाख रुपैयाँ छ । कम्पनीले गत आर्थिक बर्षमा  २५ करोड  ५५ लाख मुनाफा कमाएको थियो ।

कम्पनीले गतबर्ष २२ प्रतिशत तथा अघिल्लोबर्ष २३ प्रतिशतका दरले बोनस वितरण गरेको थियो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।