यस साता सूचीकरण तर्फ १३ वटा कम्पनीको सूचीकरण भएको छ । राष्ट्र बैंकले जारी गरेको ६ वटा ऋणपत्र सहित अन्य ७ सूचीकृत कम्पनीले हकप्रद र बोनस सेयर सूचीकरण गराएका हुन् । सनराइज र माछापुच्छ्रे बैंकले भने हकप्रदमा अवितरित भएर लिलामी गरेका सेयर सूचीकरण गराएका हुन् ।