सोल्टीको २१.०५ लाभांश सुरक्षित गर्ने आईतबार अन्तिम दिन, मंसिर २८ मा साधारण सभा

Nov 19, 2017 Merolagani

सोल्टी होटल (SHL) को १५ प्रतिशत बोनस तथा ६.०५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आईतबार अन्तिम दिन रहेको छ । होटलले मंसिर ४ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

होटलले मंसिर २८ गते आर्मी अफिर्सस क्लबमा बिहान ११ बजे ४३ औं बार्षिक साधारण सभा बोलाएको छ । 

५७ करोड ९१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सोल्टीले गत आर्थिक बर्षमा १८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । १५ प्रतिशत बोनस सेयरपछि होटलको चुक्ता पूँजी ६६ करोड ५९ लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।