सेन्चुरी बैकको काउन्टर अब गौशालामा

Nov 19, 2017 merolagani

सेञ्चुरी बैंकले लिमिटेडले काठमाण्डौको गौशालामा एक्स्टेन्सन काउन्टर खालेको छ । काठमाण्डौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य र सेञ्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेको बैंककाे सो छैटौं काउन्टर हो ।

 

८ अर्व चुक्तापूजी पुर्याउने पूँजी बृद्धिको योजना अनुसार बैकले ४० प्रतिशत हकप्रद शेयर जारी गरिसकेको छ ।अपुग पूँजी बोनस सेयर बितरण मार्फत पुर्याउने लक्ष्य लिएको छ ।

बैंकले निकट भविष्यमा १०० भन्दा बढी शाखा कार्यालयहरुबाट सेवा विस्तार गर्ने तयारी गरेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।