मुक्तिनाथ विकास बैंक र सेञ्चुरी बैंकबीच रेमिट्यान्स सम्झौता

Nov 20, 2017 Merolagani

मुक्तिनाथ विकास बैंक र  सेञ्चुरी कमर्सियल बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सेञ्चुरी कमर्सियल बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रमेश कुमार श्रेष्ठले हस्तााक्षर गरेका छन् ।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकको मुक्तिनाथ रेमिटबाट आउने रकम सेञ्चुरी कर्मसिर्यल बैंकको कुनै पनि शाखाबाट भुक्तानी लिन सकिने छ ।

साथै सेञ्चुरी कमर्सियल बैंकको सेञ्चुरी रेमिटबाट आएको रकम मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट भुक्तानी गर्न सकिनेछ । मुक्तिनाथ रेमिटको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका अन्य बैंक तथा वित्तीय संस्थामा पनि रेमिट्यान्स सेवा सम्झौता गर्ने लक्ष्य बैंकले लिएको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।