देव: विकास बैंकको सेयर सूचीकृत

Nov 21, 2017 Merolagani

देव: विकास बैंक (DBBL) को १८ लाख ८२ हजार ९२७ कित्ता सेयर नेप्सेमा मंगलबार सूचीकृत भएको छ । बैंकले साझा विकास बैंक तथा युनियन फाइनान्स तर्फको सेयरलाई स्वाप रेसियो अनुसार मिलान गरि सूचीकृत गरेको हो ।

देव विकास बैंकले युनियन फाइनान्स र साझा विकास बैंकलाई कात्तिक २३ गतेदेखि प्राप्ती गरि एकिकृत कारोबार थालेको थियो । अहिले सोही सेयरलाई देव विकास बैंकको नाममा सूचीकरण गराएको हो ।

यसबाट सेयर बजारमा सेयर संख्या थपिने नभई रुपान्तरित मात्र हुने गर्दछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।