बङ्गलादेश बैंकका नवनिर्वाचित अध्यक्ष अहमदले लिए सपथ

Nov 21, 2017 Merolagani

नेपाल बंङ्गलादेश बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष जलाल अहमदले पद तथा गोपनीयताको सपथ लिएका छन् । नेपाल राष्ट् बैंकका गभर्नर डा. चिरिञ्जिवी नेपालबाट बैंकका अध्यक्ष अहमदले सपथ लिएका हुन ।

बैंकको मंसिर ३ गते सम्पन्न २३ औं बार्षिक साधारणसभाले अहमदलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । साधारण सभाले संस्थापक शेयरधनीका तर्फबाट जलाल अहमदसहित मोहमद साह अलाम सरावर, मनिरुल इस्लाम तथा सर्वसाधारण शेयरधनीका तर्फबाट इन्द्र बहादुर थापा, दीपक कार्की र मुकुन्द नाथ ढुंगेलसञ्चालक समिति सदस्यमा निर्वाचित गरेको थियो ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।