यो सेयर किन्ने पहिलो अधिकार बैंकका संस्थापक सेयरधनीलाई मात्र हुनेछ । सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय गैह्रीधारा, काठमाडौंमा निबेदन दिनु पर्नेछ । तोकिएको मितिभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणलाई पनि बिक्री खुला गर्ने बैंकले जनाएको छ ।