मुक्तिनाथ विकास बैंक र साहारा नेपाल बिच रेमिट्यान्स सम्झाैता

Nov 22, 2017 merolagani

मुक्तिनाथ विकास बैंक र साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाबीच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा मुक्तिनाथ विकास बैक लि. का तर्फवाट नायव प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. का तर्फवाट कार्यकारी प्रमुख महेन्द्र कुमार गिरी विच हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौता अनुसार अव मुक्तिनाथ रेमिटबाट वितामोड झापा केन्द्रीय कार्यालय रहेको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को ६० वटा शाखा कार्यालयवाट भुक्तानी लिन तथा रकम पठाउनसकिने छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।