कैलाश विकास बैंकको नयाँ शाखा इटहरीमा

Nov 23, 2017 Merolagani

कैलाश विकास बैंक (KBBL) ले सुनसरीको ईटहरीमा नयाँ शाखा स्थापना गरेको छ । यो सँगै बैंकको शाखा संख्या ४१ र २० एटीएम पुगेको छ ।

 

बैंकका संचालक उद्दवराज पुरीले विस्तारित शाखाको शुभारम्भ गरेका हुन् । बैंकले निकट भविष्यमा कैलालीको धनगढी र रुपन्देहीको भैरहवामा थप दुई शाखाहरु विस्तार गर्ने जनाएको छ ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब २९ करोड रहेको छ । १० प्रतिशत बोनस प्रस्ताव गरेको बैकको बोनसपछि चुक्ता पुँजी २ अर्व ५२ करोड पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।