साना किसान बैंकको कतिमा भयो मूल्य समायोजन?

Nov 26, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्ज नेप्सले आइतबार साना किसान विकास बैंक (SKBBL) को शेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको २५ प्रतिशत बोनसपछिको मूल्य समायोजन गरेको हो । जस अनुसार बैंकको प्रतिकित्ता सेयरमूल्य १२१२ रुपैयाँ कायम भएको छ । 



नेप्सेका अनुसार बैंकको आधारभूतमूल्य भने १ हजार १ सय ३२ रुपैयाँ छ ।

बैंकले मंसिर २९ गते हुने वार्षिक साधारण सभाका लागि आइतबारदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ ।  साधारणसभा बाट २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद लाभांश पारित गर्देछ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।