हिमालयन पावर पार्टनरले तोक्यो बुकक्लोज मिति

Nov 27, 2017 Merolagani

हिमालयन पावर पार्टनर (HPPL) ले साधारण सभा प्रयोजनका लागि सेयरधनी किताब बन्द गर्ने मिति तोकेको छ । कम्पनीले मंसिर २० गतेदेखि पुस ६ गतेसम्म बुकक्लोज गर्ने भएको हो ।

 

हिमालयन पावर पार्टनरले पुस ६ गते पाँचौ बार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा मंसिर १९ गते मंगलबारसम्म कायम रहेका सेयरधनीहरु सहभागि हुन पाउनेछन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।