कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण गरिनेछ ।
अघिल्लो बर्ष ३५ प्रतिशत बोनस तथा १७.६३ प्रतिशत नगद लाभांश गरि ५२.७३ प्रतिशत लाभांश वितरण गरेको थियाे । लघुवित्त कम्पनीले अघिल्लाे बर्षकाे तुलनामा १९ प्रतिशत बाेनस र २.६३ प्रतिशत नगद लाभांश गत बर्ष घटाएको हाे ।
हाल कम्पनीको ६० करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । बोनसपछि बैंकको चुक्ता पूँजी ७० करोड ३१ लाख रुपैयाँ पुग्नेछ । गत बर्ष कम्पनीले २६ करोड खुद नाफा कमाएको थियो ।