भार्गव विकास बैंकको प्रधान कार्यालय कहाँ सर्याे ?

Dec 03, 2017 Merolagani

भार्गव विकास बैंकले मंसिर १७ गतेदेखि प्रधान कार्यालय स्थानान्तरण गरेको छ । बैंकले यसअघि रहेको धम्बोझीबाट प्रधान कार्यालय पुजा आराधना गरी विधिवत्रुपमा कारकाँदोमा स्थानान्तरण गरेको हो ।

कार्यालय स्थानान्तरणको अवसरमा बैंकले बालबालिका सुधार गृह नेपालगञ्जमा रहेका ११ जना बालबालिकाहरुलाई जाडोमा ओढ्ने ओछ्याउने लक्ता कपडाहरु वितरण गरेको जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।