तिनाउ विकास बैंकको सेयरमूल्य समायोजन

Dec 06, 2017 merolagani

नेपाल स्टक एक्सच्ञ्जले तिनाउ विकास बैंक (TNBL) को सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकले प्रस्ताव गरेको दश प्रतिशत बोनसको मूल्य समायोजन पश्चात बैंकको प्रतिकित्ता सेयरमूल्य २२५ रुपैयाँ तोकेको छ ।



जसको आधारभूत मूल्य ३ सय १२ रुपैयाँ रहेको छ ।

बैंकको पुष ८ गते हुने साधारणसभाले १० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्देछ ।

बैंकको चुक्ता पूँजी ४६ करोड आठ लाख ४९ हजार रुपैयाँ छ । बोनसपछि बैंकको चुक्ता पूँजी ५० करोड ७० लाख रुपैयाँ पुग्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।