एक्सेल डेभलपमेण्टको सञ्चालकमा पुरुषोत्तम लम्साल नियुक्त

Dec 06, 2017 Merolagani

एक्सेल डेभलपमेण्ट बैंकको सञ्चालकमा पुरुषोत्तम लम्साल नियुक्त भएका छन् । मंसिर १७ गते सम्पन्न बैंकको १२ औं बार्षिक साधारणले लम्साललाई सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्नेगरि सञ्चालक नियुक्त गरेको हो ।

 


एक्सेलेको साधारण सभाले गत आर्थिक बर्षको नाफाबाट ३०.१२ प्रतिशत (११ करोड ५८ लाख ३० हजार २२५ रुपैयाँ० बोनस तथा कर प्रयोजनका लागि १।५८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ ।

३८ करोड ४५ लाख ६२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको एक्सेलको बोनसपछि चुक्ता पूँजी ६९ करोड २६ लाख ७४ हजार कायम भएको छ ।

चालु आवको पहिलो त्रैमासमा बैंकले ३ करोड १५ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ८१ पैसा कायम गरेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।