Thu, Mar 28, 2024
प्रतिनिधि सभाको निर्वाचनमा अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार बामगठबन्धको नेतृत्व गरेको नेकपा एमालेले अधिक स्थानमा विजयी हासिल गरेको छ । अहिलेसम्म सार्वजनिक भएका ३० स्थानमध्ये एमालेले २० स्थान जितेर पहिलो स्थान प्राप्त गरेको छ ।
प्रतिनिधिसभा सदस्यमा अहिलेसम्म एमालेको तर्फबाट जित्ने उम्मेदवारहरु यस प्रकार रहेका छन् ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।