एनबि इन्स्योरेन्स आइएमई जनरल बनेपछि के पायो कारोबार संकेत ?

Dec 09, 2017 Merolagani

एनबि इन्स्योरेन्स कम्पनी आइएमई जनरलको नाममा परिवर्तन भएपछि कम्पनीको कारोबार संकेत पनि फेरिएको छ । यसअघि एनबिआईएल (NIBL)  कारोबार संकेतमा कारोहुादै आएपनि आईतबारदेखि आइजीआई (IGI) संकेतमा कारोबार हुनेछ । नेप्सेले आईएमई जनरल इन्स्योरेन्सलाई शुक्रबार नयाँ कारोबार संकेत प्रदान गरेको हो ।

 एनबि इन्स्योरेन्स गत असोज १० गते सम्पन्न २० औं साधारण सभाबाट कम्पनीको नाम र लोगो परिवर्तन गर्ने प्रस्ताव पारित गरेको हो ।

५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको आइएमई जनरलको चालु आर्थिक बर्षको प्रथम त्रैमासमा दुई करोड ५५ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९३ पैसा कायम गरेको छ ।

 

 

 

 

 

 

एनबी इन्स्योरेन्स बन्यो आईएमई जनरल, १८ शाखा बिस्तार गर्दै

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।