सहयोगी विकास बैंकको बाेनसपछि सेयरमूल्य समायोजन

Dec 14, 2017 Merolagani

नेपाल स्टक एक्सचेञ्चमा विहीबार सहयोगी विकास बैंक (SBBLJ) को सेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट २० प्रतिशत बोनस वितरण गर्न शुक्रबार बुकक्लोज गरेकाले नेप्सेले मूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार बैंकको २० प्रतिशत बोनसपछि समायोजित सेयरमूल्य प्रतिकित्ता २४४ रुपैयाँ कायम भएको छ । यसअनुसार  बैंकको सेयर कारोबार विहीबार प्रतिकित्ता २४४ रुपैयाँलाई आधार मानेर पहिलो कारोबार सुचारु हुनेछ ।

बैंकको १८० दिनको सेयर कारोबारका आधारमा औसत आधारमूल्य भने २९८ रुपैयाँ निर्धारण हुन आएको नेप्सेले जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।