नेप्सेमा सोमबार पाँच कम्पनीको २ करोड ६४ हजार कित्ता सेयर सूचीकृत

Dec 18, 2017 merolagani

 नेपाल स्टक एक्सचेञ्जमा सोमबार पाँच कम्पनीको हकप्रद र बोनस गरि कुल २ करोड ६४ हजार ६ सय ८९ कित्ता सेयर सूचीकृत भएको छ । यसरी सेयर सूचीकृत गराउने कम्पनीहरुमा एनआर्इसी एसिय बैंक, प्रभू इन्स्योरेन्स, अरूण फाइनान्स र सिटिजन्स डेभलपमेन्ट ट्रष्ट र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् ।

 

जसमध्ये अरूण फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकको हकप्रद सेयर रहेको छ भने अन्य सबै कम्पनीको बोनस सेयर रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।