प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुनेछ ।
४९ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको गुहेश्वरीको ४० प्रतिशत हकप्रदपछि ६९ करोड ८ लाख ७५ हजार ६८ रुपैयाँ पुगेको छ । कम्पनीले १५.८० प्रतिशत बोनस वितरण गरेपछि चुक्ता पूँजी राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले एक करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।