Fri, Mar 29, 2024
नेपाल स्टक एक्सचेञ्जमा आईतबार एक करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सानिमा माई हाइड्रो पावर लिमिटेड (SHPC) ले सो सेयर सूचीकृत गराएको हो ।
कम्पनीले साउन २७ गतेदेखि भदौ २९ गतेसम्म जारी गरेको शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।