एभरेष्ट बैंकको ३३ प्रतिशत बोनसपछिको सेयरमूल्य समायोजन

Dec 28, 2017 merolagani

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले एभरेष्ट बैंक (EBL) को सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले ३३ प्रतिशत बोनस सेयर समायोजन पश्चात बैंकको प्रतिकित्ता सेयर मूल्य ८१६ रुपैयाँ कायम भएको छ ।

बैंकको आधार मूल्य १ हजार १ सय ७४ रुपैयाँ छ । बैंकले प्रस्तावित लाभांस पारित गर्न पुस २८ गते २३ औं बार्षिक साधारण सभा राखेको छ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ११ करोड ५२ लाख रुपैयाँ पुग्छ । ३३ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब १३ करोड नाघ्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।