पाकिस्तानलाई थप आर्थिक सहयोग नगर्ने अमेरिकाको घोषणा

Jan 01, 2018 Merolagani

संयुक्त राज्य अमेरिकाले अब उप्रान्त पाकिस्तानलाई कुनैपनि आर्थिक सहयोग नगर्ने घोषणा गरेको छ । नयाँ बर्षको पहिलो दिनमा नै राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्वीट गर्दे उक्त घोषणा गरेका हुन् । 

ट्विटमा ट्रम्पले विगत १५ बर्षमा पाकिस्तानलाई गर्दे आएको सहयोग आंतङ्कवादलाई मलजल गर्न सहयोग पुगेको टिप्पणी गरेका छन् । पाकिस्तान विरुद्ध निकै आक्रमक रुपमा प्रस्तुत भएका ट्रम्पले विगत १५ बर्षमा ३३ बिलियन डलर सहयोग गरेर आफ्ना पुर्व राष्ट्रपतिहरुले मूर्खतापुर्ण कार्य गरेको आरोप लगाएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।