Fri, Mar 29, 2024
ललितपुर फाइनान्स कम्पनीले भिबोर क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । क्यापिटले फाइनान्स कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने र सेयरधनीको लगत अद्यावधिक राख्ने लगायतका कार्य गर्नेछ ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।