एनआइसी एशियाको थप दुइ शाखा सन्चालनमा

Jan 07, 2018 merolagani

एन आई सी एशिया बैंक (NICA(|) ले सिन्धुलीको सिन्धुलीमाढी र लम्जुङ्गको बेसीशहरमा शाखा बिस्तार गरेको छ

सिन्धुलीमाढीको शाखाको सिन्धुली जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बिनेश कुमार श्रेष्ठ र बेसीशहर शाखाको लम्जुङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाले उद्घाटन गरे ।

थपिएका २ वटा शाखासँगै बैंकले देशभर १५६ शाखा कार्यालयहरू, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरूबाट सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले सम्भावित बजार क्षेत्रमा सेवा उपलब्ध गराउने उदेश्यले विभिन्न स्थानहरूमा थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बताएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।