Fri, Mar 29, 2024
इन्डाेनेसियाकाे राजधानी जाकर्तामा रहेकाे जाकर्ता स्टक एक्सचेंजकाे भवनकाे छत खसेकाे छ । छत खस्दा के कति क्षति भयाे भन्ने यकिन तत्थ्यांक भने अाइसकेकाे छैन ।
साेसल मिडियामा अाएका तस्विरहरूका अाधारमा छत खसेर फर्निचरहरू टुटेफुटेका देखिएका छन् । अझैसम्म पनि के कति मानिसहरूकाे हताहति भयाे भन्ने स्पष्ट जानकारी अाइसकेकाे छैन ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।