Thu, Mar 28, 2024
काठमाडौं महानगरपालिका, सुन्धारामा भवन निर्माण इजाजत विभागमा कार्यरत इन्जिनियर सुशिल चापागाई दश हजार घुस रकम सहित पक्राउ परेका छन् ।
भवन निर्माण सम्पन्नको प्रमाण पत्र दिने प्रयोजनको लागि चापागार्इले सेवाग्राहीसँग घुस माग गरेका थिए ।
सेवा ग्राहिको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलिले पुस ३० गते नियन्त्रणमा लिइ अनुसन्धान थालेकाे बताएकाे छ ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।