Wed, Apr 24, 2024
जनता बैंक (JBNL) को सञ्चालक समितिले सञ्चालक नारायण प्रसाद घिमिरेको राजिनामा स्वीकृत गरेको छ । पुस २४ गते सम्पन्न सञ्चालक समिति बैठकले घिमिरेको राजिनामा स्वीकृत गरेको जानकारी बैंकले बुधबार नेप्सेमा गराएको छ ।
नारायण प्रसाद घिमिरे जनता बैंकमा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक रहेका थिए ।
वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।