सातदिन भित्र सबै शेयर डिम्याट गरीसक्न नेशनल हाइड्रोको उर्दी

Jan 21, 2018 merolagani

नेशसन हाइड्रोपावर कम्पनी (NHPC) ले आफना शेयरधनीलाई आफूसँग भएको सबै शेयर अनिवार्य अभौतिकरण (डिम्याट) गर्न उर्दी जारी गरेको छ । लगानीकर्ताले शेयर अभौतिकरण गर्न समष्या आएको गुनासो गरेपछि कम्पनीले आइतवार सार्वजानिक सूचना जारी गरेको हो ।

कम्पनीले शेयर डिम्याट नभई समस्या भए ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न भनेको छ ।  ७ दिनभित्र समष्या लिएर नआए गुनासाे सुनुवाई गर्न नसक्ने पनि कम्पनीले जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

शेयर प्रमाणपत्र अभौतिक नभएका सम्वन्धमा कम्पनीले छानवीन भइरहेको जनाउँदै आफ्ना नाममा रहेका प्रमाणपत्र सहित नयाँ बानेश्वरस्थित कार्यालयमा उपस्थित हुन अनुरोध गरेको छ ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।