Wed, Mar 27, 2024
रुरल माईक्रोफाइनान्स कम्पनी (RMDC) ले दुई सञ्चालक नियुक्ति गरेको छ । कम्पनीको पुस २८ गते सम्पन्न १०८ औं सञ्चालक समितिको बैठकले सञ्चालक द्वय मिलन कुमार राई र भिम प्रसाद तिलल्सिनालाई नियुक्त गरेको हो ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।