एशियन लाइफ इन्स्योरेन्सकाे कम्पनीको सेयरमूल्य समायोजन

Jan 22, 2018 Merolagani

एशियन लाइफ इन्स्योरेन्स कम्पनी(ALICL) को सोमबार नेप्सेमा सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको ५० प्रतिशत हकप्रदलाई समायोजन गरी मूल्य निर्धारण गरिएको हो ।

नेप्सेले ५० प्रतिशत हकप्रदपछि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९११ रुपैयाँ निर्धारण गरेको छ । समायाेजित मूल्यलार्इ अाधार मानेर कम्पनीकाे सेयर काराेबार साेमबार सूचारू भएकाे छ । 

कम्पनीको १८० दिनको सेयर कारोबार मूल्यको आधारमा औसत आधारमूल्य ८९२ रुपैयाँ कायम भएको छ ।

एशियन लाइफको ५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।