नेको इन्स्योरेन्स र फर्स्ट माइक्रेकोको कति रूपैयाँमा भयो सेयरमूल्य समायोजन ?

Jan 23, 2018 Merolagani

नेपाल स्टक एकसचेञ्जले मंगलबार नेको इन्स्यारेन्स (NIL) र फर्स्ट माइक्रोफाइनान्स कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । दुबै कम्पनीको ५० प्रतिशत हकप्रदपछि सेयरमूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेले नेकोको हकप्रदलाई समायोजन गरि प्रतिकित्ता ५४१ रुपैयाँ कायम गरेको छ । कम्पनीको १८० दिनको सेयर कारोबारका आधारमा ७४५ रुपैयाँ औसत आधारमूल्य कायम भएको छ । 

त्यस्तै फर्स्ट माईक्रोफान्स (FMDBL) को ५० प्रतिशत हकप्रदलाई समायोजन गर्दा कम्पनीको सेयरमूल्य ५५५ रुपैयाँ निर्धारण भएको छ । लघुवित्तको औसत आधारमूल्य ७५६ रुपैयाँ छ ।

मंगलबार दुबै कम्पनीको सेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर खुला भएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।