Fri, Mar 29, 2024
नेप्सेले सगरमाथा सेक्युरिटिजको कारोवार तीन दिनका रोक्का गरेको छ ।
सेक्युरिटिजले कारोवारको हिसाव किताव समयैमा राफसाफ नगरेपछि नेप्सेले कारवाही गरेको हो । समयमा कारोवार राफसाफ नगर्ने ब्रोकरहरूलाई नेप्सेले समय समयमा कारवाही गर्दै भाएको छ ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।