Thu, Mar 28, 2024
अरुण फाइनान्सको सञ्चालक समिति सदस्यमा तीन जना नियुक्त भएका छन् । कम्पनीले पुस २७ गते सम्पन्न २१ अाैं बार्षिक साधारण सभाको निर्वाचनबाट सञ्चालक नियुक्ति गरेको जानकारी नेप्सेलाई गराएको हो ।
सञ्चालक नियुक्त हुनेहरुमा अम्बिका प्रसाद पौडेल, प्रकाश तिवारी र लिलानाथ ढकाल रहेका छन् ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।