एनएलजी इन्स्यारेन्सको बोनसपछि मूल्य समायोजन

Feb 02, 2018 Merolagani

एनएलजी इन्स्यारेन्स (NLG) को नेप्सेमा शुक्रबार सेयरमूल्य समायोजन समायोजन भएको छ । कम्पनीले वितरण गरेको २५ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले एनएलजी इन्स्योरेन्स कम्पनीको समायोजित सेयरमूल्य प्रतिकित्ता १०८४ रुपैयाँ निर्धारण गरेको छ ।

जसको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधारमूल्य ९९६ रुपैयाँ तय भएको छ । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।