सिभिल बैंकले जीवन वीमा सेवालाई अझ विस्तार गर्ने उद्देश्यले मेटलाइफसंग बैंकासुरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र मेटलाइफका तर्फबाट महा–प्रबन्धक निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।