साल्ट ट्रेडिङ कर्पोरेसन (STC) ले प्रस्ताव गरेको ३५ प्रतिशत लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो । कम्पनीले साधारण सभा प्रयोजनका लागि मंगलबार देखि बुक क्लोज गर्दैछ । सोमबार प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक विदा परेकाले आइतबार लाभांस सुरक्षित गर्ने अन्तिम दिन परेको हो ।