यसअघि फागुन ६ गते आईतबार नेप्से परिसूचक ११.०५ अंकले घटेर १४१३.९० बिन्दुमा झरेर बन्द भएको भएको थियाे । यसअघि विहीबार भने नेप्से ३६ अंकले बढेको थियो । तर अाइतबार विहीबारकाे बजारकाे बजारकाे लय कायम हुन सकेन ।
आइतबार कुल १५९ कम्पनीको ५९ करोड ६ लाख ६० हजार १३ रुपैयाँको सेयर खरिद विक्री भएको थियो । आईतबार समग्र बजार पूँजीकरण १६ खर्ब ५३ अर्ब रुपैयाँमा समेटिएको छ ।