बैंकको लक्ष्य अनुसार व्यवसाय विस्तारमा प्रगति गर्न नसकेपछि श्रेष्ठले राजीनामा दिएका हुन् । श्रेष्ठको राजिनामा सँगै बैंकहरुमा सिइओ रिक्त हुने बैंकमा माछापुच्छ्रे बैंक पनि थपिएको हो ।
पछिल्लो समय बैंक सञ्चालकहरुको व्यवसाय बढाउन आउने दबाब र सञ्चालक समितिसँग मतभेदका कारण पनि बैंकका प्रमुख कार्यकारी अधिकृतले पद छाड्ने क्रम बढेको बताइन्छ ।