अरुण भ्याली हाइड्रोपावरले एफपिओ स्थगन गर्ने, शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय

Feb 20, 2018 Merolagani

अरुण भ्याली हाइड्रोपावर कम्पनी (AHPC) ले पूर्व निर्णय बमोजिमको एफपिओ निष्काशन स्थगित गरि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले एफपिओ निष्काशन प्रकृया स्थगित गर्न विशेष साधारण सभा आह्वान गर्ने निर्णय गरेको छ ।

कम्पनिले विशेष साधारण सभाबाट एफपिओ स्थगित गरि एक बराबर एक अनुपातमा  हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव पेश गर्ने  निर्णय समेत गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।