प्रभु बैंकको भैरहवा शाखा स्थानान्तरण

Feb 21, 2018 Merolagani

प्रभु बैंकले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका नगरपालिका वडा नं. ८, नारायणपथमा रहेको भैरहवा शाखा स्थानान्तरण गरेको छ । बैंकले साविकको शाखाबाट ३ सय मिटर दक्षिणततर्फ शाखा स्थानान्तरण गरेको जनाएको छ ।

ग्राहकहरुलाई सहज रुपमा गुणस्तरीय सेवा उपलब्ध गराउन पायक पर्ने स्थानमा शाखा स्थानान्तरण गरिएको बैंकद्धा जारी विज्ञप्तीमा उल्लेख छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।