आइतबार पनि चलेन नेप्सेको वेभसाइट, २५ मिनेटपछि सुचारू

Feb 25, 2018 Merolagani

पछिल्लो समय नेप्सेको वेभसाइटमा खराबी आउने क्रम बढ्न थालेको छ । आइतबार पनि नेप्सेको वेभसाइट सुचारु भएको छैन । साइट सुचारु हुन नसक्दा आम लगानीकर्ताले समयमा नै सुचना पाउनबाट बञ्चित हुन पुगेको छन् ।

करिब २५ मिनेटसम्म भने नेप्सेको साइटमा विहीबारको कारोबारको तथ्याङ्क नै देखा परेको थियो । अहिले भने साइट सुचारु भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।